मुख्य समाचार

तिमी नारी

ईश्वरको नविनतम श्रृष्टिजगत कि तिमी जननीतिमी कसैकी प्रियाअनि कसैकी प्यारीतिमीसँग छ छायाँतिमीसँगै छ छहारीतिमी खुशी नयाँ परिचय, पहिचानमा पनितिमी बाबुकी छोरी प्यारीतिमी सुन्दर, तिमी सुशील, तिमी नारी ! तिमी कहिल्यै […]

दार्चुलाको लास्कु खोलामा बाढी : ११ घर बगाएसंगै चार जना बेपत्ता

दार्चुला सदरमुकाममा लास्कु खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परी ४ जना बेपत्ता भएका छन् । सदरमुकाम खलंगाको बाङ्गाबगड क्षेत्रमा ११ वटा घर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले […]

पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यमा पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा गरिएको छ । न्यूयोर्कका गभर्नर हेची कोचुलले काउन्टि सहरमा फोहोर पानीको नमूनामा पोलियो भाइरस फेला परेपछि “विपद् आपतकाल” घोषणा गरिएको […]

बर्दिबासमा जङ्गली हात्तीले पाँच घर भत्कायो

जलेश्वर । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी […]