समाचार

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । पछिल्लो विवरणअनुसार ३० हजार ६९८ मत गणना हुँदा हमालले ७ हजार ५१ मतले अग्रता लिएका छन् । कांग्रेसका […]

काठमाडौंमा बालेन साहले कटाए २१ हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएको बालेन साहको अग्रता कायमै छ । आज बिहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा शाहले २१ हजार १११ मत पाएका हुन् […]

बटेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा निर्वाचित भएका छन् । पाँचवटा वडा रहेको बटेश्वर गाउँपालिकामा वडा नं. २ को वडाध्यक्ष बाहेक पालिकामाथि कांग्रेसले नै […]

काठमाडौंमा बालेनको १८ हजार भन्दा बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । बालेनले १८ हजार २३७ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार केशव स्थापितले ९ हजार ५१७ मत […]