समाचार

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेनलाई १५ हजार बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन साहको अग्रता कायमै छ । बालेनले १५ हजार ४०२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ८ हजार […]

साताको पहिलो कारोबार ८४ अंकले घट्यो नेप्से

काठमाडाैं । आज साताको पहिलो कारोबारकाे दिन नेपाल स्टक एक्सचेञ्जमा ८४ अंकको गिरावट आएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर पहिलोपटक कारोबार खुल्दा सेयर बजारमा ८४ अंकको गिरावट आएको […]

सुन्दरबजारमा कांग्रेसका कोइराला निर्वाचित

लमजुङ। जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएको छ । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएको हो । उलले ६ हजार […]

सप्तरीको अग्नीसाइर गाउँपालिका अध्यक्षमा एमाले र अपाध्यक्षमा कांग्रेस विजयी

सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ । एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका […]