समाचार

श्रीलंकामा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप,५ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

ऐजेन्सी । श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको ज्यान गएको छ। समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन्। […]

मौन अविधि आज राति १२ बजेबाट सुरु,पालना गर्नुपर्ने आचरणहरु यस्ता छन्

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा […]

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

जनकपुरधाम । भोली मधेश प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । बैशाख २७ गते जानकी नवमीको अवसरमा मधेश प्रदेशमा विदा हुने भएको छ । उक्त विदा मधेस प्रदेश सरकारले सार्वजनिक […]

वैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो । आयोगले वैशाख […]