समाचार

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापर्बाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ । आयोगले शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई […]

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा […]

काठमाडौँ । भारतको राजस्थान राज्यमा सरकारी अस्पतालका चिकित्सकहरूले बिरामीलाई मनपरी औषधि सिफारिस गरेर स्वास्थ्यसँग खेलवाड गरेको खुलासा भएको छ । राजस्थानको महत्वाकाङ्क्षी स्वास्थ्य योजना राजस्थान हेल्थ स्कीम मातहत बिरामीलाई चिकित्सकहरूले […]

काठमाडौँ । भारतको साउथ सुपर स्टार विजय देवरकोन्डा अस्पताल भर्ना भएका छन् । डेङ्गी सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार […]

