समाचार

ईराकको एक मलमा आगलागी हुँदा ५५ जनाको मृत्यु

काठमाडौँ । ईराकको कत शहरस्थित एउटा मलमा आगलागी हुँदा कम्तिमा ५५ जनाको मृत्यु भएको छ । समाचार संस्था एएफपीका अनुसार आगलागीमा परी दर्जनभन्दा बढी घाइते भएका छन् । पाँच दिन […]

आज रातिदेखि विपी राजमार्गका यी खण्डमा यातायात सञ्चालनमा रोक

काठमाडौँ । आज रातिदेखि विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका […]

सिरहा कल्याणपुरका मेयर रामपुकार एक लाख घुसहित पक्राउ

मिर्चैया। सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास […]

१ अर्ब ३७ करोडभन्दा बढीमा बिक्री भयो ‘बर्किन’को ह्यान्ड ब्याग!

काठमाडौँ । फेसनको क्षेत्रमा सबैभन्दा प्रसिद्ध मानिने बर्किन ब्याग हालसम्मकै धेरै मूल्यमा बिक्री भएको छ । बीबीसीका अनुसार गत १० जुलाईमा बर्किन ब्याग ८.६ मिलियन यूरो अर्थात् लगभग १ अर्ब […]