Banner I

आजको मौसम : कुन प्रदेशमा कस्तो हुनेछ ?

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ […]

सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नदिने

काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने स्पष्ट पारेको हो । […]

काठमाडौं उपत्यकाको फोहोर उठाइने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री […]

सफा हिमाल अभियान अन्तर्गत ३३,८७७ किलो फोहोर संकलन

काठमाडौं । सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालित ुसफा हिमाल अभियानमा ३३,८७७ किलो फोहोर संकलन भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने […]