Banner II

रावण बध र लंका दहनसँगै सकियो जनकपुरधाममा दसैंको रौनक(फोटोफिचर)

जनकपुरधाम । जनकपुरधाममा रावणको बध भएसँगै दसैंको रौनक(रमझम) सकिएको छ । विजयादशमीको अवसरमा यहाँ रावण बध र लंकादहन गरिएको छ । तामझामका साथ जनकपुरधाममा घटस्थापनादेखी सुरु भएको दसैंको मेला मंगलबार […]

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अवस्था लथालिंग : अध्यक्ष शीतल साहलाई कार्यालय प्रवेशमा निषेध

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहु पूर्वेलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णय भएको छ। परिषद्का कर्मचारीहरुले उनलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । कर्मचारीले […]

पत्रिका जलाउनेहरुलाई कारवाही गर्न सरोकारवालाको माग

जनकपुरधाम । जनकपुरधाम स्थित स्थानीय महावीर युवा कमिटीले आफूविरुद्ध समाचार किन लेखिएको भन्दै डेली एक्सप्रेस पत्रिका जलाएका छन् । शुक्रवार दिउंसो कमिटीका संस्थापक अध्यक्ष अरुणकुमार साह र वर्तमान अध्यक्ष अजय […]

एमाले सिरहाको कार्यवाहक अध्यक्षको जिम्मेवारी डा. नवीनलाई

जनकपुरधाम । नेकपा एमालेको सिरहा जिल्ला अध्यक्षको जिम्मेवारी डा. नवीनकुमार यादवले पाएका छन् । सिरहा नगरपालिकाको मेयरसमेत रहेको डा. यादवले कार्यवाहक अध्यक्षको जिम्मवारी पाएका हुन् । केहीदिन अघि जनकपुरधाममा सम्पन्न […]