Banner II

जनकपुरधाम उपमहानगरपालिकामा वागी मनोज साहको फराकिलो अग्रता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा मेयर प्रत्यासी तथा बागि उम्मेदवार मनोज कुमार साहको अग्रता कायम रहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा ४ को ६३२ मतगणना हुँदा सम्ममा साहले १९१८ मत प्राप्त […]

वीरगञ्जमा सिंहलाई दोब्बर बढीको अग्रता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा पाँच दलीय गठबन्धनका साझा उमेदवार राजेशमान सिंहले दोब्बरभन्दा बढीको अग्रतालाई कायम राखेका छन् । सिंहले २ हजार ८३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी […]

जनकपुरधाम उपमहानगरपालिका ३ बाट तमलोपाको विजयी सुरुवात

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले विजयी सुरुवात गरेको छ । वडा नम्बर ३ मा वडाध्यक्ष जित्दै तमलोपाले विजयी सुरुवात गरेको हो । तमलोपाका दीपेन्द्र साह २७६ मत […]

सहिदनगरमा माओवादीको उदय अस्ताउँदै, जसपाको अग्रता कायमै

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकामाको मतगणना चलिरहेको छ । नेकपा माओवादीको केन्द्रको पकड् रहेको मानिएको नगरपालिकामा जसपाका दिनेश प्रसाद यादवको अग्रता रहेको छ । मतगणनाको तथ्यांकमा माओवादी अन्तिम स्थानमा रहेको […]