खेलकुद

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य 

काठमाडौँ । कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा […]

पाकिस्तानविरुद्ध नेपालले लियो पहिलो विकेट

काठमाडौँ । एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।  नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।

नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो । नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान […]

एसिया कप : खेलाडीको मनोबल बढाउन जनकपुरमा र्‍याली

जनकपुरधाम । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्न लागेपछि आफ्नो देशका खेलाडीहरुको मनोबल बढाउन मधेस प्रदेशको राजधानी जनकपुरमा युवाहरुद्वारा ¥याली जुलुस निकालिएको छ । एक दिवसीय क्रीकेटको वरियताक्रमको […]