नागरिक मिरर

मधेशमा सरकारी कामकाजका लागि अंग्रेजीसहित पाँच भाषा प्रस्ताव

जनकपुरधाम। मधेश प्रदेशको सरकारी कामकाजको भाषाका लागि ५ वटा भाषा प्रस्ताव गरिएको छ । मधेश प्रदेश सभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा मधेशमा सरकारी […]

विपन्न दलितलाई लालपुर्जाको ‘लालसा’

जनकपुरधाम । मुखियापट्टी मुसहरनिया–३, तुलसियाहिकी ६० वर्षीया सरला देवी आफ्नै नामको जग्गामा सुविधायुक्त घर बनाउँन चाहन्छिन् । उनी चार दशकदेखि यो सपना बुनिरहेकी छन् । तर, ऐलानी जग्गामा बसोबास गरिरहेकी […]

छठको दोस्रो दिन आज खरना गरिँदै

लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज व्रतालुहरु ‘खरना’ विधिको तयारीमा छन्।पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका व्रतालुहरु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ […]

भारतीय लोकगायिका शारदा सिन्हाको निधन

काठमाडौं । भारतकी प्रसिद्ध लोकगायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा निधन भएको छ । पद्म भुषणबाट सम्मानित उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचाको क्रममा मृत्यु भएको छोरा अंशुमन सिन्हाले जानकारी दिएका […]