मधेस

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना दुई दिनदेखि अवरुद्ध छ । मंगलवारदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना अझै सुचारु हुन सकेको छैन । क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता […]

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएको हो । कलवारले पाँच हजार ३९२ मत प्राप्त गरेका […]

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा निर्वाचित भएका छन् । पाँचवटा वडा रहेको बटेश्वर गाउँपालिकामा वडा नं. २ को वडाध्यक्ष बाहेक पालिकामाथि कांग्रेसले नै […]

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा)ले विजयी प्राप्त गरेको छ । तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ […]

