राजनिती

नागरिकता विधेयक प्रमााणीकरण नहुनु संविधान विपरीत : नेता यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत काम भएको बताएको छ । बुधबार हेटौँडामा […]

नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा पर्सामा प्रदर्शन, राष्ट्रपतिको राजीनामा माग

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालनिकट भ्रातृ सङ्गठनले नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध पर्सामा प्रदर्शन गरेको छ । समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा सङ्घ पर्साले संयुक्त रुपमा बुधवार […]

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेको छ । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि […]

राष्ट्रपति विरुद्ध मधेशमा आन्दोलन सुरु भयो, कतै पुत्ला दहन, कतै विरोध र्याली निकाल्ने तयारी

जनकपुरधाम । सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरेपछि […]