राजनिती

स्थानीय तह निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने अन्तिम दिन, पहिलो दिन महिला उम्मेदवारको सङ्ख्या न्यून

काठमाडौँ । आउँदो वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज मनोनयन गर्ने अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले मनोनयनको लागि आइतवार र आजका लागि मनोनयन दर्ता […]

मनोनयनको पहिलो दिन काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी

काठमाडौं । उम्मेदवारी मनोनयनको पहिलो दिन काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर […]

क्षीरेश्वरनाथमा काँग्रेसबाट वागी सितेश झाले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काँग्रेसबाट वागी वडा नम्बर ५ को वडाअध्यक्षका लागि आईतबार सितेश कुमरा झाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । झाको उम्मेदवारी दर्तामा समर्थकमा सुवोध पूर्वे र […]

पार्टीले टिकट नदिएपछि गणेशमान चारनाथका पूर्व मेयर यादव प्यानसहित लोसपामा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका पूर्व मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपाबाट निर्वाचित उनी पार्टीबाट टिकट नपाएपछि लोसपामा प्रवेश गरेका हुन् । टिकटकै लागि […]