समाचार

सत्ता गठबन्धनको उमेदवारहरूलाई जिताउन अनुरोध [वक्तव्य सहित]

काठमाडौं । सोमबार बसेको सत्ता गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले उम्मेद्वारलाई जिताउन आह्वान गरेका छन् । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त वक्तव्य […]

मधेस प्रदेशसभाको बैठक आज बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा […]

रामनवमीमा मांसाहारी मेस भन्दै दोहोरो झडप

एजेन्सी । भारतको दिल्लीस्थित जवाहर लाल नेहरु यूनिभर्सिटीमा मांसहारी मेसको विषयमा विवाद भएपछि तनाव उत्पन्न भएको छ । वामपन्थी छात्र संगठन र हिंदुवादी छात्र संगठन एबीवीपी बिच एकअर्कामाथि हानाथाप भएको […]

चुनावी तालमेलबारे सत्ताघटकको बैठक जारी

काठमाडौं । सोमवार बालुवाटारमा सत्ताघटकको बैठक शुरु भएको छ । बैठकमा सत्तासाझेदार पार्टीसँग चुनावी तालमेलबारे छलफल अगाडी बढेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन परिचालन तथा अनुगमन समितिले […]