समाचार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि समितिको आज बसेको बैठकले […]

नेपाल निजामति कर्मचारी युनियन धनुषाको अध्यक्षमा पौडेल

जनकपुरधाम । नेपाल निजामती कर्मचारी युनियन धनुषा जिल्ला कार्यसमितिको अध्यक्षमा धर्मराज पौडेल नेपाल चयन भएका छन् । जिल्ला सदरमुकाम जनकपुरधाममा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पौडेललाई चयन गरेको हो । कार्यसमितिको […]

महेन्द्रनगरमा खुल्यो किंगस क्याफे

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा सुविधा सम्पन्न किंगस क्याफे संचालनमा आएको छ । क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्दनगरमा आर्मी क्याम्पको सामुनेमा झण्डै १ करोड बढीको लगानीमा क्याफे संचालन गरिएको छ । प्रदेश […]

आन्दोलनरत जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, ५ सुरक्षाकर्मीसहित १३ जना घाईते

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच द्विपक्षीय झडप हुँदा १३ जना घाईते भएका छन् । झडपमा परेर पाँच आन्दोलनकारी र चार […]