स्वास्थ्य

मिर्चैया अस्पतालमा सेवाग्राहीको चाप बढ्यो

लहान । मिर्चैया नगरपालिकास्थित मिर्चैया अस्पतालमा सुत्केरी हुन आउनेको चाप बढ्न थालेको छ । सामान्यदेखि शल्यक्रिया गरेरै सुत्केरी गराउनेलाई सम्पूर्ण औषधि र उपचार खर्च निःशुल्क भएपछि सेवाग्राहीको चाप बढेको हो […]

समाचार प्रभाव : प्रादेशिक अस्पताल जनकपुरको अनधिकृत रुपमा प्रयोग भइरहेको कर्मचारी निवास खाली, तर सांसद यादवको श्रीमतिले अझै टेरिनन्

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालको अनधिकृत रुपमा प्रयोग भइरहेको कर्मचारी निवास खाली गराइएको छ । नागरिक मिररले माघ ४ मा ‘जनकपुर प्रादेशिक अस्पतालको कर्मचारी निवास अझै पूर्व कर्मचारी तथा उनीहरुको […]

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा ढुंगेल

काठमाडौं । स्वास्थ्य पत्रकारहरुको छाता संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन्। शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित […]

’क्रियाशिल स्वास्थ्य पत्रकार पुरस्कार’ भगवती तिमिल्सिनालाई

काठमाडौं । ’क्रियाशिल स्वास्थ्य पत्रकार पुरस्कार’ भगवती तिमिल्सिनालाई प्रदान गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौं वार्षिक साधारण सभाको अवसरमा स्वास्थ्य पत्रकार वासुदेव न्यौपानेको आर्थिक सहयोगमा स्थापित उक्त पुरस्कार […]