#निर्वाचन आयोग

समय अनुकूल मनोनयन दर्ता गर्न आयोगको अपिल
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई आफ्नो समयमा अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आ आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख […]

६ महानगरको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशित पछि मात्र छापिने
काठमाडौं । ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ । निर्वाचन अयोगले यने निर्णय आयोगको पूर्वनिर्णय रहेको जनाएको छ । जसअनुसार ६ वटा महानगर […]

महिलालाई प्रमुख वा उपप्रमुखमा राख्नै पर्ने आयोगको सच्याइएको सूचनाले महिला जनप्रतिनिधिको सङ्ख्या बढ्छ ?
काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख वा उप प्रमुखमध्ये कुनै एकमा महिला जनप्रतिनिधि हुनैपर्ने प्रावधानलाई गत चैत १६ मा खारेज गर्यो । आयोगले दिएको निर्देशनको बुँदा नं.६ […]

