#स्थानीय तह निर्वाचन

भरतपुरमा रेनुको २० हजार बढी मत

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । कुल ५४ हजार ४२ मत गणना भएकोमा रेनुले २० हजार ४९२ मत ल्याएकी हुन् । उनका निकटम […]

सप्तरीमा माओवादी केन्द्रको पहिलो जित

सप्तरी । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ । नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा […]

धनुषाको क्षीरेश्वर ५ मा पुनः मतगणना गर्दा पनि काँग्रेसका मण्डलनै विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार जिवछ मण्डल ६ मतले विजयी भएका छन् । ३ दिनदेखि स्थगित मतगणना गए राति ११ बजेबाट सुरु भएको […]

बर्दिबासमा कांग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्री र महतो विजयी

जनकपुरधाम । वर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रहलाद क्षेत्रीले भारी मतान्तरले जित हासिल गरेको छ। क्षेत्रीले ५हजार ८ सय ८७ मतको फराकिलो मतान्तरमा विजयी भएका हुन् । बर्दिवास नगरपालिकाको सम्पन्न मतगणना […]