#Local_level_election2079

भरतपुर महानगरपालिकामा ८२ मतले एमालेका विजयको अग्रता, रेणुको ६८ मत

चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।   २०० मतगणना हुँदा मेयरमा एमालेका विजय सुवेदीले ८२ मतको अग्रता लिएका छन् ।  सुवेदीले ८२ मत पाउँदा माओवादी केन्द्रकी रेणु […]

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएको छ । गुरुङले ८२० मत प्राप्त गरी विजयी भएको हो । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का […]

स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति !) बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा […]

काठमाडौं महानगरपालिकामा २८ मतगणना हुँदा कांग्रेस भन्दा ६ मतले बालेनको अग्रता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणनामा दोस्रोपटकमा स्वतन्त्र उम्मेदवार बालेन शाहाले अग्रता कायम गरेका छन । मतगणना सुरु भएसंगै २८ मतगणना हुदा १५ मत बालेनले प्राप्त […]