#nagarikmirror.com

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. १० मा नेपाली काङ्ग्रेसका उम्मेदवार राम पदारथ यादव १४ मतकाे अन्तरले विजयी भएका छन् । वडाध्यक्षमा यादवले ८९४ मत ल्याएर प्यानल सहित विजयी […]

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी भएको में छ । निकटतम […]

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित भएको […]

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका उम्मेदवार मेयरमा कारीराम यादव र उपमेयरमा रहीमा खातुन निर्वाचित भएका छन् […]

