#nagarikmirror

प्रचण्डको प्रधानमन्त्री दावीले गठबन्धनको भविष्य अनिश्चयको भूमरीमा

काठमाडौं । माओवादी केन्द्रले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले पहिलाको सहमतिविपरीत कुरा गरेको बताएको छ। बैठक बाहिर गठबन्धनभित्रै बाट प्रधानमन्त्री बन्ने भनेपनि माओवादीले भने […]

मधेश प्रदेशमा बाल विकासकाे प्रादेशिक रणनीति सार्वजनिक

बर्दिवास । मधेस  प्रदेशको प्रारम्भिक बाल विकासको प्रादेशिक रणनीति आज बर्दिवासमा सार्वजनिक गरिएको छ । मधेश प्रदेशमा रहेकाे शैक्षिक गुणस्तर सुधार सम्बन्धी निर्माण गरिएकाे रणनीतिले बालबालिकाकाे शैक्षिक सुधार गर्ने रहेकाे छ । यो रणनीति प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झाले उद्घाटन गरेका थिए । कार्यक्रममा शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया सत्र पनि राखिएकाे थियाे । यो रणनीतिले सन् २०२८ सम्ममा मधेस प्रदेशमा गुणस्तरीय प्रारम्भिक बाल विकास कार्यक्रमहरू लागू गरी गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको समग्र विकास (शारीरिक, सामाजिक, मानसिक, भावनात्मक र भाषिक) सुनश्चित गर्ने लक्ष्य राखेको छ। त्यस्तै बाल विकासकाे सवालमा मधेश सरकारले गहन […]

वातावरणको अधिकार सुनिश्चितताको लागि कायापलटको कचहरी बहस, ११ बुँदे ज्ञापन पत्र हस्तान्तरण

जनकपुरधाम। मानव अधिकार दिवसको उपलक्ष्यमा युवाहरुले कचहरी बहसको आयोजना गरेका थिए । मानव अधिकार तथा वातावरण अधिकारलाई सुनिश्चित गर्न खुल्ला रुपमा जनकपुरधामको जनकचौकमा बहस आयोजना गरिएको थियो। कायापलटको आयोजनामा गरिएको […]

यसरी सुरुङ्गा नगरपालिका बन्याे मधेस प्रदेशको पहिलो बालविवाह मुक्त नगरपालिका !

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले २०७९ मंसिर १४ गते बुधबार नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरेको छ । सुरुङ्गा नगरपालिकाको ११ वडाहरू मध्य सन् २०१९ सालमा आठ वटा र सन् २०२२ मा […]