#nagarikmirror

ललितपुरमा चिरिबाबु महर्जन दोब्बरभन्दा बढी मतले अगाडि

ललितपुर । ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन् । चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन् । अहिलेसम्म २ हजार २२६ मतगणना हुँदा कांग्रेसका महर्जनले १ हजार १६६ […]

काठमाडौंमा करिब १८ सय मतले बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन साह मतान्तर फराकिलो पार्दै गएका छन् । बालेन ३ हजार ८३४ मतले अग्र स्थानमा छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले भने १ […]

जनकपुरधाम उपमहानगरपालिका ३ बाट तमलोपाको विजयी सुरुवात

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले विजयी सुरुवात गरेको छ । वडा नम्बर ३ मा वडाध्यक्ष जित्दै तमलोपाले विजयी सुरुवात गरेको हो । तमलोपाका दीपेन्द्र साह २७६ मत […]

भरतपुरमा रेनुलाई पछ्याउँदै विजय

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाल अगाडि छिन् । महानगरपालिकामा अहिलेसम्म ५ हजार ६७७ मतको गणना सकिएको छ । जसमध्ये रेनु दाहालले २ हजार ३८ मत […]