मेलम्चीको पानी वितरण बन्द

काठमाडौँ । मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएको कारणले गर्दा पानी वितरण बन्द गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी वितरण केन्द्रले अर्को सूचना जारी नभएसम्मलाई यस शाखाबाट वितरण गरिने डीएमएहरुको पानी वितरण अबरुद्ध हुने बताएको छ ।
प्रतिक्रिया






