मतगणनाबारे निर्णय लिन काठमाडौं महानगरपालिमा सर्वदलीय बैठक सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाबारे निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ ।

मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरे लगतै सर्वदलीय बैठक सुरु भएको हो । बैठकको निर्णयका आधारमा मतगणना सुरु हुने बताइएको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: