यो पालिकामा जनयुद्ध दिवसको अवसरमा भोलि सार्वजनिक विदा

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाकाले भोलि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाको मिति २०८१।१०।२९ गतेको निर्णय अनुसार भोलि फागुन १ गते बिहिबारका दिन सबैला नगरपालिका भर सार्वजनिक विदा दिएको छ ।
नगर प्रमुख कारीराम यादवले सूचना जारी गर्दै विदा भएको जानकारी दिएको छ ।

प्रतिक्रिया






