desk

हालसम्म १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित
काठमाडौं । हालसम्म १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलनमा १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित भएको जानकारी दिएको हो । निर्वाचन आयोगका […]

पोखरामा मेयरका उम्मेदवार आचार्यको अग्रता कायमै
पोखरा । पोखरामा मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । अहिलेसम्म १२ हजार ९७ मत गणना गर्दा आचार्यले ४ हजार ८४८ मत प्राप्त गरेका छन् । […]

काठमाडौंमा ७ स्थानबाट मतगणना गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकामा ७ स्थानबाट मतगणना गरिने भएको छ । मतगणना सुस्त भएपछि मतगणनास्थल थप्न लागिएको हो । यसअघि ५ स्थानबाट मतगणना गरिदै आएको थियो । मत गणनामा ढिलाइ […]

विराटनगरमा मतान्तर बढाउँदै कोइराला
विराटनगर । विराटनगर महानरपालिकाको प्रमुखको पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले मतान्तर बढाएका छन् । कुल १६ हजार ९४० मत गणना हुँदा कांग्रेसका कोइरालाले ५ हजार १८३ मत प्राप्त गरेका छन् […]

