नागरिक मिरर

भारतीय विदेशमन्त्रीले गरे युरोपियन युनियन र अमेरिकासँग कुराकानी

काठमाडौँ । भारतीय विदेश मन्त्री डा.एस जयशंकर पाकिस्तानले गरेको आक्रमणबारे अन्तर्राष्ट्रिय निकायसँग कुराकानी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल एक्समा पाकिस्तानले भारतमाथि गरेको आक्रमणबारे युरोपियन युनियन र अमेरिकी विदेशमन्त्रीसँग […]

पाकिस्तानको आक्रमण पछि आईपीएलमा जारी पञ्जाब र दिल्लीबीचको खेल रोकियो

काठमाडौँ । पाकिस्तानले भारतको जम्मूमा आक्रमण गरेपछि आईपीएलमा जारी पञ्जाब र दिल्लीबीचको खेल रोकिएको छ । पाकिस्तानसँगको तनाव पछि बिहीवारका लागि तय गरिएको पञ्जाब र दिल्लीबीचको खेल हिमाचल प्रदेशस्थित धर्मशाला […]

भारतको जम्मू एयरपोर्टमा पाकिस्तानको आक्रमण

काठमाडौँ । पाकिस्तानले भारतको जम्मू एयरपोर्टमा आक्रमण गरेको बीबीसीले लेखेको छ । बीबीसीका अनुसार जम्मू शहरको गुज्जर नगर पुलमा रहेका एकजना प्रत्यक्षदर्शीले जम्मू एयरपोर्टमा करिब १६ वटा मिसाइल जस्तो वस्तु […]

भारत-पाकिस्तान परिस्थितिबारे नेपालले भन्योः हामी आतंकवादविरुद्धको लडाईंमा साथ दिन्छौँ

काठमाडौं । नेपालले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सँधै साथ दिने बताएको छ । छिमेकी देशहरूविरुद्ध […]