समाचार

बर्दिबासमा स्वतन्त्रको अग्रता, दोश्रोमा एमाले

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना शुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि शुक्रबार राती १ बजेदेखी मतगणना शुरु गरिएको छ। बर्दिबासको १४ ओटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना शुरु गरिएको […]

जनकपुरधाम उपमहानगरमा स्वतन्त्रको अग्रता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा १०० मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएको छ । नेपाली काँग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले ३९ मत ल्याएर अग्रता लिएका छन् । […]

मनाङको नासों गाउँपालिका १ को वडाध्यक्षमा एमाले विजयी

काठमाडौँ । मनाङको नासों गाउँपालिका १ को वडाध्यक्षमा एमालेका मिनराशी गुरुङ विजयी भएका छन् । शुक्रबार राति सार्वजनिक मतपरिणामअनुसार गुरुङ १६४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसकी ललिता गुरुङले ६७ […]

मध्यरातिसम्म भारतमा चार करोड ३१ लाख बढी कोरोना सङ्क्रमित

भारत । भारतमा २४ घण्टाको समयावधि मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले […]