समाचार

काठमाडौं । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले वनस्पतिको संरक्षण र बजारीकरणका लागि छुट्टाछुट्टै प्रयोगशाला स्थापना गरिने बताएका छन् । आज वनस्पति विभागमा अवलोकन तथा निरिक्षण गर्न पुगेका मन्त्री […]

भारत । भारतको उत्तराखण्डमा लगातारको वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै लाखौं मानिस विस्थापित भएका छन् । उत्तराखण्डको गढवाल र कुमाऊमा […]

जनकपुरधाम । सोमवार रातिदेखि शुरु भएको वर्षाको कारण जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा जनकपुर जलमग्न भएको हो । वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स […]

जनकपुरधाम । असोज ८ गते धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले आफ्नो कार्यकक्षमा एक जना कर्मचारीलाई बोलाए । उनले पालिकाको बालि विकास अधिकृत चन्देश्वर ठाकुरलाई फोन गरी कार्यकक्षमा काम विशेषले […]

