समाचार

भरतपुर महानगरपालिकामा ८२ मतले एमालेका विजयको अग्रता, रेणुको ६८ मत

चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।   २०० मतगणना हुँदा मेयरमा एमालेका विजय सुवेदीले ८२ मतको अग्रता लिएका छन् ।  सुवेदीले ८२ मत पाउँदा माओवादी केन्द्रकी रेणु […]

पोखरामा मतगणना सुरु

पोखरा । पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको हो । निर्वाचन कार्यालयका अनुसार पोखरामा २ लाख ७ हजार ७ सय १२ जना […]

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित,कांग्रेस बीपीका प्यानलसहित विजयी

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई […]

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएको छ । गुरुङले ८२० मत प्राप्त गरी विजयी भएको हो । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का […]