Banner I

जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन्। मुलुक संघीय […]

विश्वकप क्रिकेट अन्तर्गत आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ। नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने भारत र अफगानिस्तानबीचको खेल दिउँसो २: २५ बजे सुरु हुनेछ। आजको खेलमा जित हात पार्दै […]

हेटौँडामा डाक्टर कुटपिटको घटना सेलाउन नपाउँदै लमजुङमा फेरि डाक्टरमाथि कुटपिट भएको छ । लमजुङमा अस्पतालमा कार्यरत डा.सन्दीप अधिकारीसहित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बेसीसहर नगरपालिका ७ का वडाध्यक्षले नै कुटपिट गरेका छन् […]

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा सहभागि हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्दै जनमत पार्टीलाई सहकारमा सहभागी गराउनका लागि मन्त्रिपरिषद् हेरफेर गर्न लागेका […]

