Banner I

गृह तथा सञ्चारमन्त्री सिंहको सचिवालयले भन्यो – मन्त्रीसँग ४ वटा होइन, एउटा मात्रै गाडी छ

जनकपुरधाम। मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहको सचिवालयले गाडीको विषयमा सार्वजनिक समाचारको खण्डन गरेको छ । मन्त्रीले ४ वटा गाडी प्रयोग गरिरहेको भनेर सार्वजनिक भएको समाचारको उनको सचिवालयले […]

राष्ट्रपति पौडेलले गरे पद तथा गोपनीयताको शपथ ग्रहण, निवर्तमान राष्ट्रपति भइन् विदा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ समारोहमा कायम मुकायम प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा […]

परिदि अटोमोबाइल्सले पनि सार्वजनिक गर्यो सुजुकीको ‘ग्राण्ड भिटारा’ र नयाँ ‘ब्रेजा’

नेपालका लागि सुजुकी व्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक CG|Motocorp तथा CG|NXTGEN नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र “ब्रेजा” सार्वजनिक गरेको छ । देशभरका सुजुकीको सोरुममा एकसाथ […]

नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीवार सङ्घीय संसदमा भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका हुन् […]