क्राईम मिरर

धनुषामा घरकै पूजाकोठामा गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमानसँगै छोरी बेपत्ता

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। मृतक २० वर्षीया अञ्जली यादव रहेको खुलेको छ। प्रहरीका अनुसार स्थानीयले श्रीमान हरिराम यादव बेपत्ता […]

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । […]

कतारबाट बोलाएर प्रेमीको क्रुर हत्या, तीन महिनापछि सनाखत

जनकपुरधाम। धनुषामा बोरामा शव भेटिएको युवकको तीन महिना पछि सनाखत भएको छ। मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव धनुषाको कमला नगरपालिका–६ का ३३ वर्षीय शहिद […]

जनकपुरधामस्थित राराब क्याम्पसमा परीक्षाको जिम्मेवारीलाई लिएर कुटाकुट, ४ जना घाइते

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कर्मचारीहरूबीच झडप भएको छ। एमबीएस परीक्षाको जिम्मेवारीलाई लिएर उत्पन्न विवादपछि झडप भएको हो। एमबीएस शाखाका प्रमुख अभिराम राय परीक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले […]