मधेस

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीद्वारा शपथ ग्रहण

जनकपुरधाम। मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएको छ । आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त हभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) […]

मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र प्रसाद सोनार नियुक्त

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतातन्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

प्रहरी निरीक्षक ओम प्रकाश बने असोज महिनाको उत्कृष्ट प्रहरी

जनकपुरधाम। ईलाका प्रहरी कार्यालय यदुकूहामा कार्यरत प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका छन् । प्रदेश प्रहरी […]

सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

सिरहा । प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]