मुख्य समाचार

बर्दिबासमा स्वतन्त्र उमेदवार क्षेत्रीको अग्रता
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उमेदवार प्रल्हादकुमार क्षेत्रीको अग्रता देखिएको छ । अहिलेसम्म ३ हजार ६९३ मतगणना हुँदा उनी १ हजार ५५४ मत ल्याएर अग्रस्थानमा छन् । नेकपा (माओवादी […]

बुटवलमा कांग्रेसका उम्मेदवार पाण्डे ११ सय बढी मतान्तरले अगाडि
बुटवल । बुटवल उपमहानगरपालिकामा मेयर पदका उमेदवार खेलराज पाण्डेले ११ सयभन्दा बढी मतले अगाडि छन् । अहिलेसम्म ६ हजार १ सय ४९ मत गणना भएको छ । नेपाली कांग्रेसका तर्फबाट […]

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै
भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । अहिलेसम्म २ हजार ९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी छन् भने नेकपा […]

टोखामा एमालेका प्रकासलाई पछ्याउँदै कांग्रेस उम्मेदवार कोइराला, यस्तो छ मतगणना ?
काठमाडौं– ४ हजार ९१ मतगणना हुँदा काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । टोखाको प्रमुखमा एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले १ हजार ६ सय १९ मतसहित अग्रता […]

