राजनिती

प्रदेश २ सरकारको जनलोकपाल आयोग गठन

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न तीन सदस्यीय प्रदेश जनलोकपाल आयोग गठन गरेको छ । आयोगको अध्यक्ष पदमा रामसहाय राय यादवलाई नियुक्त गरेको छ भने सदस्यहरुमा […]

जनकपुरका दर्जनौ चिकित्सकहरु जसपामा गरे पार्टी प्रवेश

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले राजनीतिकमा बौद्धिक व्यक्तिको आगमनले विधिको शासन कायम हुने तर्क गरेका छन् । आज बिहान जनकपुरका ख्याती कमाएका डाक्टरहरुलाई पार्टी प्रवेश […]

बलात्कार आरोप लागेका मन्त्रीविरुद्ध सुर्खेतमा युवा संघको प्रदर्शन

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियु र युवा संघले  कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन्। मन्त्री शाहीलाई बलत्कारको आरोप लागेको भन्दै […]

एकीकृत समाजवादीमा लाग्न प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई प्रलोभन र धम्की दिइयो : पाेखरेल

काठमाडौं । नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी)मा लाग्न अन्य पार्टीका नेता कार्यकर्ताले आफ्ना प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई प्रलोभन र धम्की दिएको आरोप लगाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव ईश्वर […]