समाचार

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नागेशले ३० हजार १७० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी […]

धनुषा क्षीरेश्वरनाथ नगरपालिकाको १ मा काँग्रेसका यादव विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार मकेश्वर यादव ३६ मतको अन्तरले विजयी भएका छन् । आज गरिएको वडा नं१ को मतगणनाबाट मकेश्वर यादवले ६३७ […]

निवर्तमान मेयरलाई पराजित गर्दै बलवामा लोसपाका महतो विजयी

महोत्तरी । बलवा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीको राम बिजय महतो(मुखिया जी) विजयी भएका छन् । महतो मेयरमा १११३ मतान्तरले विजयी भएको छ । उनले ५७८३ मत प्राप्त गरेका छन् […]

यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गरियोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्। शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को […]