समाचार

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी भएको में छ । निकटतम […]

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित भएको […]

सबैला नगरपालिकाको मेयर र उपमेयरमा माओवादी वियजी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका उम्मेदवार मेयरमा कारीराम यादव र उपमेयरमा रहीमा खातुन निर्वाचित भएका छन् […]

धनुषा मिथिला विहारीको मेयरमा नेपाली कांग्रेसको यादव विजयी

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेकपा (एमाले)का अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी […]