समाचार

काठमाडौंमा बालेन साहलाई १६ हजार बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । महानगरपालिकामा ४३ हजार ४४० मतगणना हुँदा बालेनले १६ हजार ६८८ मत प्राप्त गरेका छन् । याे पनि : […]

सप्तरी हनुमाननगर कंकालिनीको मेयरमा जनमतको माझी विजयी

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीको वीरेन्द्र माझी विजयी भएका छन् । माझी नगरपालिका अध्यक्षमा ६४०७ मत प्राप्त गरी वियजी भएको छ । उनका निकटतम प्रतिद्धन्दी जसपाका […]

तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकामा जसपालाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाको तिरहुत गाउँपालिका अध्यक्षमा विजय यादव निर्वाचित भएको […]

धुलिखेलमा रोकियो मतगणना,आयोगलाई पत्र लेखियो

धुलिखेल । काभ्रेको धुलिखेलमा विवाद भएपछि मतगणनामा रोकिएको छ । सुरुमा सर्वदलीय बैठकको निर्णयअनुसार वडा नम्बर ८ सम्म मतगणना गरे पनि वडा नम्बर ९ को मतगणना सुरु गर्नुपूर्व एमाले मेयर […]