#स्थानीय तह निर्वाचन

विभिन्न स्थानमा स्थगित भएको मतदान पुनः सुरु, कतै सर्वदलीय बैठक, कतै चुस्त सुरक्षा सतर्कता अपनाइँदै

काठमाडौं । देशका विभिन्न स्थानमा स्थगित भएको मतदान पुनः सुरु भएको छ । दोलखाको बैतेश्वरमा स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज अधिकारीका […]

प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेको छ । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान […]

पूर्व राष्ट्रपति यादवले गरे मतदान

जनकपुरधाम । पूर्वराष्टिपति डा.रामवरण यादवले मतदान गरेका छन् । यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ लक्ष्मीनिया गाउँपालिकास्थित वि.वि.कोईराला मा.वि.सपही क बाट मतदान गरेका हुन् । मतदान पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले […]

माधवकुमार नेपालले रौतहट पुगेर गरे मतदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका छन् । उनले स्थानीय तह निर्वाचन अन्तर्गत […]