#स्थानीय तह निर्वाचन

मुख्यमन्त्री राउतद्वारा मतदान

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गरेको छ । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले निर्धक्क भई […]

स्थानीय तहको निर्वाचन २०७९ को लागि मतदान सुरु, मतदाता उत्साहित

काठमाडौँ । आगामी पाँच वर्षको लागि जनप्रतिनिधि छनोट गर्न आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा मतदान हुँदैछ । अहिले ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी […]

शीर्ष नेताहरूले कहाँकहाँबाट मतदान गर्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको अग्रिसाम मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको […]

प्रचण्डले गरे मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। उनले भरतपुर–१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको […]