#nagarikmirror

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । अहिलेसम्म २ हजार ९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी छन् भने नेकपा […]

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

ललितपुर । ललितपुरमा चिरिबाबुको अग्रता कायमै रहेको छ । अहिलेसम्म १४ सय मत गन्दा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ७०६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा […]

काठमाडौंमा बालेन शाह ७ सय मतले अघि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । बालेनले अहिलेसम्म १५८७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उमेदवार केशव स्थापितले भने अहिलेसम्म जम्मा ८८७ […]

पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । अहिलेसम्म १ हजार ६ सय मत गणना हुँदा आचार्यले ६१३ मत पाएका छन् […]