मुख्य समाचार

मतगणनाबारे निर्णय लिन काठमाडौं महानगरपालिमा सर्वदलीय बैठक सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाबारे निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ । मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरे लगतै सर्वदलीय बैठक सुरु भएको हो । बैठकको निर्णयका आधारमा मतगणना सुरु […]

आयोगलाई ‘यान’ को सुझाव : ‘उच्छृंखल गतिविधि गर्नेलाई कानून बमोजिम कारवाही गर्नुपर्छ’

काठमाडौं । निर्वाचन पर्यवेक्षणबारे युथ एडभोकेसी नेपालले ७ बुँदे प्रारम्भिक तथ्य सार्वजनिक गरेको छ । प्रेस विज्ञप्ति मार्फत यानले सार्वजनिक गरेको ७ बुँदे प्रारम्भिक तथ्यमा उत्श्रृङ्खल गतिविधि गर्ने तथा मतदान […]

तिंकरमा सकियाे मतदान, छांगरुमा सकिदै

व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र […]

सप्तरीमा मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान स्थगित, पुनः जेठ १ गते हुने सर्वदलीय निर्णय

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका – २ स्थित हिररबा माविको मतदानस्थलमा स्थगित भएको छ । मतदान अधिकृतमाथि कुटपिट हुँदा मतदान रोकिएकोमा पुनः सुरु हुने अवस्था नभएपछि मतदान जेठ १ गते […]