Banner I

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । निर्वाचित राईले २० हजार ८२१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका किशोर […]

काठमाडौंमा बालेनले कटाए ४० हजार मत

काठमाडौं । काठमाडौं महानगरपलिकामा बालेन साहको अग्रता कायमै छ । कुल १ लाख १३ हजार मत गणना हुँदा बालेनले ४० हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना […]

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

भरतपुर । भरतपुरको चितवन महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै छ । भरतपुरमा अहिलेसम्म ८८ हजार २८२ मतगणना भएको छ । जसमा रेनुले ३४ हजार ६४८ मत पाएकी छन् । उनका […]

चितवनमा प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पार्दै रेनु

चितवन । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ । अहिलेसम्म ७६ हजार ५६६ मतगणना गर्दा रेनुले २९ हजार ६७५ […]