समाज

पहलगाममा मारिएका सुदीपकी आमा भन्छिन्ः आफ्नै आँखा अगाडी छोरालाई गोली हानियो, म भित्र बाँच्ने इच्छा छैन

काठमाडौँ । भारतको जम्मु काश्मिरको पहलगाममा मारिएका सुदीप न्यौपानेका परिवारको आँसु अझै सुकेको छैन । गत २२ अप्रिलमा पहलगाम आक्रमणमा २६ जना पर्यटकको गोली हानी हत्या गरिएको थियो । तीनै […]

मधेश प्रदेशमा मंगलवार सार्वजनिक विदा

काठमाडौँ । मधेश प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलवार जानकी नवमी परेकाले प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नागढुङ्गा नौबिसे सडक भोलिदेखि वैशाख ३१ गतेसम्म रातको समय पाँच घण्टा बन्द गरिने

धादिङ । नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ […]

मेलम्चीको पानी वितरण बन्द

काठमाडौँ । मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएको कारणले गर्दा पानी वितरण बन्द गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी वितरण केन्द्रले अर्को सूचना जारी नभएसम्मलाई यस शाखाबाट वितरण गरिने डीएमएहरुको […]