#निर्वाचन आयोग

जनकपुरधाम । २०७४ को स्थानीय निर्वाचनमा मुलुककै कान्छो मेयरको रुपमा उदाएका धनुषाको शहीदनगर नगरपालिकाका निवर्तमान मेयर उदय बरबरीयालाई जनताले दोस्रो कार्यकालका लागि पत्याएनन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको […]

सिरहा । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । सिरहाको नगरप्रमुखमा डा नवीन यादव […]

जनकपुरधाम । धनुषाको सहिदनगरमा जसपाको दिनेश प्रसाद यादव विजयी भएका छन् । नगरपालिकाको मेयरमा यादवले ५७४३ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्धन्द्धी सुधीरकुमार गाईतले ४१०५ मत […]

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका बालेश्वर मण्डल पुनः विजयी भएका छन् । नगरपालिकाको मेयरमा मण्डलले ४ हजार ७१८ प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्दी […]

